लूकाको सुसमाचार 17:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्य मात्र पालन गरेका छौं’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसै गरी तिमीहरूले पनि आफूलाई अह्राएको सबै काम गरिसकेर भन, ‘हामी त नोकर मात्र हौं, आफूले गर्नुपर्ने काम गरेका छौं’।” Viz kapitolaपवित्र बाइबल10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’” Viz kapitola |