लूकाको सुसमाचार 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “त्यसले चतुर्याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुर्याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढ़ी चतुर हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “यो कुरा थाहा पाएपछि त्यस मालिकले बेइमान नाइकेको चलाखीको तारिफ गरे किनभने यस संसारका मानिसहरू आफ्ना साथीहरूसँग गर्ने व्यवहारमा उज्यालोका सन्तानभन्दा धेरै चलाख हुन्छन्। Viz kapitolaपवित्र बाइबल8 “पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्। Viz kapitola |