लूकाको सुसमाचार 16:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “उसले भन्यो, ‘तीन हजार लिटर तेल।’ “तब व्यवस्थापकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्ध्र सय लिटर लेख।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उसले भन्यो ‘तीन हजार लिटर जैतुनको तेल।’ नाइकेले भन्यो, ‘ल, तिम्रो तमसुकमा अब पन्ध्र सय लिटर मात्र लेख।’ Viz kapitolaपवित्र बाइबल6 त्यस मानिसले भन्यो, ‘मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।’ त्यो भण्डारीले त्यसलाई भन्यो, ‘यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुइहजार किलोग्राम लेख।’ Viz kapitola |