Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्‍नेहरू जान नसकून्‌ र त्‍यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून्‌ भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 फेरि तिम्रो र हाम्रो बीचमा ठूलो खाडल छ। त्‍यसो हुँदा चाहेर पनि कोही वारिपारि आउने-जाने गर्न सक्‍दैन।’

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:26

Následuj nás:

Reklamy


Reklamy