लूकाको सुसमाचार 16:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 नरकमा असाध्यै पीडा भोग्नुपरेकोले उसले मास्तिर हेर्यो र अब्राहामको छेवैमा लाजरसलाई देख्यो। Viz kapitolaपवित्र बाइबल23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। Viz kapitola |