Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब मालिकले त्‍यसलाई बोलाएर भन्‍यो, ‘तेरो विषयमा म जे सुन्‍दैछु त्‍यो के हो? व्‍यवस्‍थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्‍त तँ व्‍यवस्‍थापक रहनेछैनस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनले त्‍यस नाइकेलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा यो के सुन्‍दै छु? तिम्रो सबै हिसाबकिताब मलाई बुझाऊ। अबदेखि तिमी नाइके हुन सक्‍दैनौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, ‘मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:2

Následuj nás:

Reklamy


Reklamy