Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “व्यवस्था र अगमवक्ताका वचन यूहन्‍नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ। हरेक व्यक्तिले आफू त्यसभित्र पस्‍न जबरजस्ती गर्दैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयसम्‍म मोशाको व्‍यवस्‍था र अगमवक्ताहरू प्रचार गरिए। त्‍यस बेलादेखि परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्‍यस राज्‍यभित्र बलपूर्वक प्रवेश गर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “बप्‍तिस्‍मा दिने यूहन्‍नाको बेलासम्‍म मोशाले दिएका व्यवस्था र अगमवक्ताहरूको शिक्षा चल्‍दैआएको थियो। त्‍यस बेलादेखि यताचाहिँ परमेश्‍वरको राज्‍यको सुसमाचार सुनाइँदै छ अनि सबैले त्‍यसमा पस्‍न जोड गर्दै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन्

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:16

Následuj nás:

Reklamy


Reklamy