लूकाको सुसमाचार 16:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामु आफैँलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्वरले जान्नुहुन्छ। मानिसहरूका बीचमा जे उच्च ठानिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको दृष्टिमा धर्मी देखिन त खोज्छौ, तर परमेश्वरले तिमीहरूको हृदय जान्नुहुन्छ। मानिसले उच्च ठानेका त्यस्ता कुराहरूलाई परमेश्वरले घिन मान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल15 येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाउँछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन। Viz kapitola |