Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यी सबै कुराहरू सुनेर फरिसीहरूले येशूलाई ठट्टामा उडाए। किनभने तिनीहरूको लागि त पैसा नै प्‍यारो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:14

Následuj nás:

Reklamy


Reklamy