लूकाको सुसमाचार 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरू अर्काको धनमा विश्वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र? Viz kapitolaपवित्र बाइबल12 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ? Viz kapitola |