Online Bible

- Reklamy -




लूकाको सुसमाचार 16:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना प्रबन्धक थियो। उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्‍ने दोष लागेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको एक जना व्‍यवस्‍थापक थियो। त्‍यसले आफ्‍नो मालिकको धन-सम्‍पत्ति उड़ाइरहेको छ भन्‍ने अभियोग त्‍यसको विरुद्धमा लागेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको काम गर्नेहरूको एक जना नाइके थियो। ‘त्‍यस नाइकेले तपाईंको सम्‍पत्ति उडाउँदै छ’ भन्‍ने कुरा मानिसहरूले ती धनी मानिसलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 16:1

Následuj nás:

Reklamy


Reklamy