Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मरेको यो मेरो छोरा बाँचेर आयो, ऊ हराएको थियो अब भेटियो!’ तब खुसीयालीको साथमा भोज सुरु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:24

Následuj nás:

Reklamy


Reklamy