Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि ऊ उठेर बुबाकहाँ फर्क्‍यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्‍न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्‍वाइँ खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो। “जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:20

Následuj nás:

Reklamy


Reklamy