लूकाको सुसमाचार 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर फरिसी र धर्म-गुरुहरू यसरी गनगनाउन थाले, “यस मान्छेले त पापीहरूलाई स्वागत गर्छ र तिनीहरू सँगसँगै बसेर खान्छ।” Viz kapitolaपवित्र बाइबल2 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।” Viz kapitola |