लूकाको सुसमाचार 15:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उसले सुँगुरको चारो खाएर भए पनि पेट भर्न चाहन्थ्यो। तर कसैले पनि उसलाई खानेकुरा दिएन। Viz kapitolaपवित्र बाइबल16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन। Viz kapitola |