Online Bible

- Reklamy -




लूकाको सुसमाचार 15:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुन थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्‍यसै बेला त्‍यस देशमा ठूलो अनिकाल पर्‍यो, र त्‍यसलाई अभाव हुन थाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सबै धन-सम्‍पत्ति सकेकै बेलामा त्‍यस देशमा ठूलो अनिकाल पर्‍यो र उसले धेरै दु:ख पायो

Viz kapitola kopírovat

पवित्र बाइबल

14 आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 15:14

Následuj nás:

Reklamy


Reklamy