लूकाको सुसमाचार 14:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त भन्नुभयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि भोजमा आएका अतिथिहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यहाँ आउने पाहुनाहरूले मुख्य-मुख्य ठाउँ छानेको देखेर येशूले दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, Viz kapitolaपवित्र बाइबल7 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः Viz kapitola |