लूकाको सुसमाचार 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु छ र त्यो शब्बाथमा इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसैको छोरा-छोरी वा गाई-गोरु पवित्र विश्रामको दिन कुवामा परे भने के त्यसलाई झट्टै निकाल्दैनौ र?” Viz kapitolaपवित्र बाइबल5 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?” Viz kapitola |