लूकाको सुसमाचार 14:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर तिनीहरू चूप लागिरहे, र उहाँले त्यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्यसलाई जान दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तिनीहरूले केही भनेनन्। उहाँले त्यस बिरामीलाई छोएर निको पारी पठाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल4 तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो। Viz kapitola |