लूकाको सुसमाचार 14:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। “जसको सुन्ने कान छ, त्यसले सुनोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ, त्यसले सुनोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्छ। मानिसले त्यसलाई फ्याँकिदिन्छन्। जसको कान छ, त्यसले सुनोस्।” Viz kapitolaपवित्र बाइबल35 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्। “जसले मेरो कुरा सुनिरहेका छौ सुन।” Viz kapitola |