लूकाको सुसमाचार 14:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 “नून असल हो, तर नून अलिनो भयो भने केले त्यो नुनिलो हुने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 “नुन असल चीज हो, तर नुनको स्वाद गयो भने त्यो फेरि केले नुनिलो पार्ने? Viz kapitolaपवित्र बाइबल34 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन। Viz kapitola |