लूकाको सुसमाचार 14:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँसँग खान बस्नेहरूमध्ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्यो, “त्यो धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशूको कुरा सुनेर उहाँसँगै खान बस्ने एक जनाले भने, “परमेश्वरको राज्यमा भोज खान पाउनेहरू कति धन्य हुन्छन्।” Viz kapitolaपवित्र बाइबल15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।” Viz kapitola |