Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्‍टिविहीनहरूलाई निम्तो देऊ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्‍धाहरूलाई निम्‍त्‍याऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:13

Následuj nás:

Reklamy


Reklamy