Online Bible

- Reklamy -




लूकाको सुसमाचार 14:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि आफूलाई उच्‍च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि हरेक जसले आफूलाई उच्‍च तुल्‍याउँछ, त्‍यो होच्‍याइनेछ, र आफूलाई होच्‍याउनेचाहिँ उच्‍च पारिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 किनभने आफैं ठूलो हुन खोज्‍नेहरू सबै होच्‍याइनेछन् र आफूलाई होच्‍याउनेहरूचाहिँ ठूलो बनाइनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 किनभने जसले आफैंलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 14:11

Následuj nás:

Reklamy


Reklamy