लूकाको सुसमाचार 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 कतै फलि पो हाल्छ कि? फलेछ भने ठीक छ, फलेन भने काटिदिउँला’।” Viz kapitolaपवित्र बाइबल9 हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’” Viz kapitola |