Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्‍दछु, जबसम्‍म तैंले ‘धन्‍य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्‍दैनस्, तबसम्‍म मलाई देख्‍नेछैनस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 हेर्‌, परमेश्‍वरले तेरो मन्‍दिर त्‍याग्‍नुहुनेछ अनि अब म भन्‍छु, जबसम्‍म तैँले ‘प्रभु परमेश्‍वरको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस् तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड़ हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि, ‘स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।’”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:35

Následuj nás:

Reklamy


Reklamy