Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 “यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्‌! जसरी पोथीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै कति पल्‍ट मैले तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तँ मानिनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्‍वरका दूतहरूलाई ढुङ्गाले हान्‍छस्। कुखुरीले चल्‍लालाई छोपेजस्‍तै मैले कतिपल्‍ट तेरा छोरा-छोरीहरूलाई बटुल्‍न खोजें, तर तैँले चाहिँ मानिनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:34

Následuj nás:

Reklamy


Reklamy