Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्‍ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्‍नेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:32

Následuj nás:

Reklamy


Reklamy