Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 हेर, पछिल्‍लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्‍ला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:30

Následuj nás:

Reklamy


Reklamy