लूकाको सुसमाचार 13:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्वरको राज्यको भोजमा बस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरका राज्यको भोजमा बस्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मानिसहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्वरको राज्यमा उहाँसँग खान बस्नेछन्। Viz kapitolaपवित्र बाइबल29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। Viz kapitola |