Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “तब तिमीहरू भन्‍न लाग्‍नेछौ, ‘हामीले तपाईंकै सामुन्‍नेमा खायौं र पियौं, अनि हाम्रा गल्‍लीहरूमा तपाईंले शिक्षा दिनुहुन्‍थ्‍यो।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्‍थ्‍यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्‍थ्‍यो।’

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:26

Následuj nás:

Reklamy


Reklamy