लूकाको सुसमाचार 13:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येशूले ती स्वास्नी मानिसलाई देखेर अगाडि डाकेर भन्नुभयो, “हे स्त्री, अब तिमीले रोगबाट छुट्कारा पायौ।” Viz kapitolaपवित्र बाइबल12 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।” Viz kapitola |