लूकाको सुसमाचार 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्वरद्वारा बिर्सिइएको हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन्? तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर हेर, पाँच वटा भङ्गेरा दुई पैसामा बेचिन्छन्, होइन र? भङ्गेरा यति सस्ता भए पनि परमेश्वरले एउटैलाई पनि भुल्नुहुन्न। Viz kapitolaपवित्र बाइबल6 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन। Viz kapitola |