लूकाको सुसमाचार 12:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण55 अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ, ‘गर्मी हुनेछ, र त्यसै हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 दक्षिणबाट हावा चल्दा तिमीहरू गर्मी हुन्छ भन्छौ र त्यस्तै हुन्छ। Viz kapitolaपवित्र बाइबल55 त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, ‘अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ। Viz kapitola |