लूकाको सुसमाचार 12:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 अबदेखि पाँच जनाको परिवारमा फुट हुनेछ। तीन जना दुई जनाको विरोधमा र दुई जना तीन जनाको विरोधमा उठ्नेछन्। Viz kapitolaपवित्र बाइबल52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुइ जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्। Viz kapitola |