लूकाको सुसमाचार 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्दछु, तिनीदेखि नै डराओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कोदेखि डराउनुपर्ने हो भनी म तिमीहरूलाई भन्छु, मरेपछि नरकको दण्ड दिन सक्नुहुने परमेश्वरदेखि नै डराउनुपर्छ। हो, उहाँसँग डराओ! Viz kapitolaपवित्र बाइबल5 तर कोसँग डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसँग डराउनु पर्छ जोसित मारे पछि नरकमा फ्याँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ। Viz kapitola |