लूकाको सुसमाचार 12:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 “म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 “म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुनेथियो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 येशूले भन्नुभयो, “म पृथ्वीमा आगो लगाउन आएको हुँ र अघि नै आगो सल्किसकेको भए त राम्रै हुन्थ्यो! Viz kapitolaपवित्र बाइबल49 येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने। Viz kapitola |