लूकाको सुसमाचार 12:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ बढ़ी लिइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 तर मालिकको इच्छा थाहा नभई सजाय पाउनुपर्ने काम गर्ने नोकरलाई चाहिँ उनले कम सजाय दिनेछन्। जसलाई धेरै दिइएको छ, त्यसले धेरै दिनुपर्छ। त्यसै गरी जसलाई धेरै सुम्पिएको छ, उसले त्यति नै धेरै बुझाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल48 उसको मालिकले जे चाहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।” Viz kapitola |