लूकाको सुसमाचार 12:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 “त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 “आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले चाहिँ ज्यादै पिटाइ खानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 “मालिकको इच्छा जानेर पनि गर्नुपर्ने काम नगर्ने नोकरलाई चाहिँ मालिकले ठूलो सजायँ दिनेछन्। Viz kapitolaपवित्र बाइबल47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ। Viz kapitola |