लूकाको सुसमाचार 12:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 तर त्यस दासले आफ्नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्न लाग्यो, र त्यो खान, पिउन र मात्न लाग्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 तर यदि भण्डारेले ‘मेरो मालिक ढीलो गरी फर्कनेछन्’ भन्ने ठानेर जथाभाबी खाएर माती अरू नोकर चाकरलाई पिट्न थाल्यो भने Viz kapitolaपवित्र बाइबल45 “तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै फर्कंदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला। Viz kapitola |