Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 प्रभुले भन्‍नुभयो, “त्‍यो विश्‍वासी र बुद्धिमानी भण्‍डारे को हो, जसलाई त्‍यसका मालिकले आफ्‍ना परिवारलाई निश्‍चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 प्रभुले भन्‍नुभयो, “बुद्धिमान् र भरपर्दो भण्‍डारेचाहिँ कस्‍तो मानिस होला त? मालिकले आफ्‍नो घरको सबै कामकाजको जिम्‍मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्‍डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खानाको व्‍यवस्‍था गरिदिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:42

Následuj nás:

Reklamy


Reklamy