लूकाको सुसमाचार 12:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यस्तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।” Viz kapitolaपवित्र बाइबल40 यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।” Viz kapitola |