Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्‍न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्‍याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, त्‍यस मालिकले पाहुनालाई जस्‍तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 धन्य हुन् ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँच्चो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाउँछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:37

Následuj nás:

Reklamy


Reklamy