लूकाको सुसमाचार 12:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 येशूले फेरि भन्नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य दिन खुसी हुनुभएको छ। Viz kapitolaपवित्र बाइबल32 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। Viz kapitola |