लूकाको सुसमाचार 12:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 परमेश्वरलाई नचिन्नेहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर परमेश्वर पितालाई थाहा छ। Viz kapitolaपवित्र बाइबल30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। Viz kapitola |