लूकाको सुसमाचार 12:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु थोरै समय बढाउन सक्छौ र? Viz kapitolaपवित्र बाइबल25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? Viz kapitola |