लूकाको सुसमाचार 12:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “आफ्नो निम्ति धन-सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि येशूले यो दृष्टान्त टुङ्ग्याउँदै भन्नुभयो, “आफ्नो लागि धन थुपारेर राख्ने मानिसको गति यस्तै हुन्छ। परमेश्वरले यस्ताहरूलाई धनी सम्झनुहुन्न।” Viz kapitolaपवित्र बाइबल21 “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।” Viz kapitola |