Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि म आफैँलाई भन्‍नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि म आफ्‍नो प्राणलाई भन्‍नेछु, “ए प्राण, धेरै वर्षसम्‍म पुग्‍ने प्रशस्‍त सम्‍पत्ति तेरो निम्‍ति थुप्रिएको छ। सुख-चैनमा बस्‌। खा, पि, र मोज गर्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि म आफैंलाई भन्‍नेछु, तँ कति भाग्‍यमानी छस्! तँसँग वषौं-वर्षसम्‍म पुग्‍ने सम्‍पत्ति छ, सुखसँग खा, पी र मोज-मज्‍जा गर्‌’।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:19

Následuj nás:

Reklamy


Reklamy