Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसले आफ्नो मनमा गुन्‍न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्‍न राख्ने मसँग ठाउँ नै छैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसले मनमनै गुन्‍न लाग्‍यो, ‘मेरो अन्‍न राख्‍ने ठाउँ मसित छैन, अब म के गरूँ?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनले मनमनै विचार गरे, ‘यी सबै अन्‍न कहाँ राख्‍ने होला? ठाउँ नै छैन। के गरूँ?

Viz kapitola kopírovat

पवित्र बाइबल

17 त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:17

Následuj nás:

Reklamy


Reklamy