लूकाको सुसमाचार 12:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि उहाँले त्यहाँ जम्मा भएका मानिसहरूलाई भन्नुभयो, “होश गर! सबै किसिमका लोभ-लालचबाट जोगिएर बस किनभने धन-सम्पत्ति जति नै प्रशस्त भए पनि त्यसले मानिसलाई साँचो जीवनचाहिँ दिँदैन।” Viz kapitolaपवित्र बाइबल15 फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।” Viz kapitola |